विनोद चौधरीका छोराको बिहेमा सलमान खान

काठमाडौं । उद्योगपति विनोद चौधरीका छोरा वरुण र जयपुरका व्यवसायी राजकुमार टोग्याकी छोरी अनुश्रीबीच विवाह भएको छ । विवाह समारोहमा उद्योगी, राजनीतिकर्मी र कलाकार लगायतको उल्लेख्य सहभागीता थियो । सो समारोहमा अभिनेता सलमान खान र शत्रुघ्‍न सिन्हा पनि उपस्थित थिए । विवाह समारोहमा सलमानलाई हेर्नका लागि मानिसहरको भिड नै लागेको थियो । विवाह कार्यक्रममा सलमान … Continue reading विनोद चौधरीका छोराको बिहेमा सलमान खान